Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

प्रभु बैंकले नाफा रकम अर्व कटायो

प्रभु बैंकले नाफा रकम अर्व कटायो

काठमाडौं, २२ बैशाख । प्रभु बैंकले चालु आर्थिक ९ महिनाको अवधीमा अर्वभन्दा बढी नाफा आर्जन गरेको छ । बैंकले सार्वजनीक गरेको वित्तिय बिवरण अनुसार ९ महिनाको अवधीमा १ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधीको तुलनामा यो रकम ५८.३५ प्रतिशतले बढी हो । यो मध्ये वितरण योग्य नाफा १ अर्ब १४ करोड रुपैयाँ रहेको छ ।

जगेडा कोषमा ३ अर्ब ७० करोड ६७ लाख ४९ हजार रुपैयाँ राखेको प्रभु बैंकले १ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरि ८६ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x