Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

बारा सेजमा गार्मेन्ट प्रशोधन उद्योगका लागि पूर्वाधार निर्माण

बारा सेजमा गार्मेन्ट प्रशोधन उद्योगका लागि पूर्वाधार निर्माण

काठमाडौं, २३ बैशाख ।  बारा जिल्लाको सिमरामा निर्माणाधिन विशेष आर्थिक क्षेत्र सेजमा गार्मेन्ट प्रशोधन उद्योगका लागि आवश्यक पुर्वाधारका अधिकांश काम सकिएको छ । पूर्वधारको काम सकेकर उद्योग स्थापनका लागि केही दिनमै टेण्डर आह्वान गर्ने तयारी गरिएको विशेष आर्थिक क्षेत्र प्राधिकरणका सहायक इन्जिनियर अजय चौधरीले जानकारी दिनुभयो । ब्लक ए मा रहेको ३ सय ४३ बिघामध्ये १ सय ६५ बिघा क्षेत्र गार्मेन्ट उद्योगका लागि तयार गरिएको छ । ०७४ चैत १८ मा सिमरा गार्मेन्ट प्रशोधन क्षेत्रको शिलान्यास गरिएको थियो ।   

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x