Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

ऐनसेलको मुद्धा यथास्थितिमा, पूर्ण इजलासबाट टुंगो लगाइने

ऐनसेलको मुद्धा यथास्थितिमा, पूर्ण इजलासबाट टुंगो लगाइने

काठमाडौं,२४ वैशाख । सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक एनसेल बिक्रीमा लाग्ने पुँजीगत लाभकर असुली प्रक्रिया जेठ २१ गते सम्म यथास्थितिमा राख्न यसअघि दिएको आदेशलाई निरन्तरता दिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलाशले यस अघिको अन्तरिम आदेशलाई नै निरन्तरता दिएको हो। यस सगै अब एनसेलको पूँजीगत लाभकर सम्बन्धी विवाद पूर्णइजलासबाट टुंगो लगाइने भएको छ । त्यसका लागि जेठ २१ गते पूर्ण इजलासबाट टुंगो लगाउने गरी पेशी तोकेको छ। गत वैशाख १२ गते सर्वोच्चले तत्काल कर नलिन अन्तरिम आदेश दिँदै ३९ अर्ब कर निर्धारण गर्नुको लिखित जवाफ ठूला करदाता कार्यालयसँग मागेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *