Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सन्राइज बैंकद्वारा नवजीवन परोपकार समाजलाई सहयोग

सन्राइज बैंकद्वारा नवजीवन परोपकार समाजलाई सहयोग

काठमाडौं, २५ बैशाख । सन्राइज बैंक लिमिटेडले गैर सरकारी संस्था नवजीवन परोपकार समाजलाई सहयोग गरेको छ । बैंकले परोपकार समाजलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो ।

बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहाललाई चेक हस्तान्तरण गरिएको बैंकले जनाएको छ । उक्त रकम सडकपेटीमा अलपत्र परेका बृद्धबृद्धा, बालबालिका तथा विभिन्न अस्पतालहरुमा रहेका बेवारिसे अवस्थाका बिरामीहरुका लागि ‘नवजीवन आदर्श आश्रम’ निर्माण गर्न परोपकार समाजलाई सहयोग गरेकोे बैंकले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x