Date

आइत, जेष्ठ २५, २०८२
Sun, June 8, 2025

स्याङजाको आँधिखोलामा एनआइसी एशिया बैंकको नयाँ शाखा

स्याङजाको आँधिखोलामा एनआइसी एशिया बैंकको नयाँ शाखा

काठमाडौं, २७ बैशाख । एनआईसी एशिया बैंकले स्याङजाको आँधिखोला गाउँपालिकामा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ। ग्रामिण तथा दुर्गम स्थानहरुका साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा बैंकले सो स्थानमा शाखा कार्यालय स्थापना गरेको जनाइएको छ।

हाल बैंकले मुलुकभर २ सय ८२ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा दिदै आएको छ। करिब १६ लाख ग्राहक रहेको बैंकले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *