Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

राधी विद्युतको आइपीओ भर्ने आज अन्तिम दिन

राधी विद्युतको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं, ६ पौष । राधी विद्युत कम्पनीले निष्कासन गरेको आईपिओमा आवेदन दिने आज अन्तिम हो । कम्पनीले प्रति शेयर एक सय रुपैयाँको दरमा ७ लाख ६४ हजार कित्ता आईपिओ पुष तीन गतेबाट निष्कासन गरेको थियो।
कम्पनीले ७ लाख ६४ हजार मध्ये दुई प्रतिशत कर्मचारीकालागि, पाँच प्रतिशत सामुहिक लगानी कोषको लागि बाँडफाड गरिसकेको छ।
आईपिओ आवेदन न्युनतम ५० कित्ता र अधिकतम ३८०० कित्तासम्म पाउने कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ। नेपाल धितोपत्र बोर्डको पछिल्लो बाँडफाँड निर्देशिका अनुसार सम्भव भएसम्म सबैलाई १० कित्ता शेयर बाँड्नुपर्ने प्रावधान रहेका कारण न्यूनतम कित्तामा मात्र शेयर आवेदन गर्नुं बुद्धिमानी हुन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *