Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

अरुण फाइनान्सले हकप्रदको प्रस्ताव २१औं वार्षिक साधारण सभामा लाँदै

अरुण फाइनान्सले हकप्रदको प्रस्ताव २१औं वार्षिक साधारण सभामा लाँदै

काठमाडौं, ६ पौष । अरुण फाइनान्सको २१औं वार्षिक साधारण सभा पौष २७ गते बस्ने भएको छ । उक्त वार्षिक साधारण सभामा फाइनान्सले १८० प्रतिशत हकप्रद शेयर जारीको प्रस्ताव राख्ने भएको छ ।

फाइनान्सले २१औं वार्षिक साधारण सभाको लागि पौष ११ देखी २७ गतेसम्मका लागि शेयर दर्ता किताब बन्द गर्ने भएको छ । फाइनान्सले जारी गर्ने १८० प्रतिशत हकप्रद शेयर पछि चुक्ता पुँजी ८४ करोड रुपैयाँ पुग्ने छ । फाइनान्सको हाल चुक्ता पुँजी ३० करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x