Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

गरिमा विकास बैंकको शाखा कार्यालय बीरगञ्जमा

गरिमा विकास बैंकको शाखा कार्यालय बीरगञ्जमा

काठमाडौं, १ जेठ । गरिमा विकास बैंक लिमिटेडले बीरगञ्जमा शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाकार्यालयको उद्घाटन बीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले गरेका हुन् ।

यो शाखा कार्यालय विस्तार भएसँगै देशकाअन्य शाखाहरुबाट जस्तै उत्कृष्ट सेवाप्रदान गरिने बैंकले जनाएको छ । बैंकले हाल देशभर ७६ शाखा र ३१ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x