Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घट्यो

पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घट्यो

काठमाडौँ ४ जेठ ।   नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटाएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँ मुल्य घटाएको हो । मूल्य घटेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९ रुपैयाँ ५० पैसा कायम भएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रहेको छ। निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ। पेट्रोल पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार घटाइएको गएरातिबाटै लागु भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x