Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

‘विच्याट’, ‘अलीपेबाट भुक्तानी गैरकानूनी -राष्ट्र बैंक

‘विच्याट’, ‘अलीपेबाट भुक्तानी गैरकानूनी -राष्ट्र बैंक

काठमाडौं,७ जेठ । नेपाल राष्ट्र बैंकले बैंकको स्वीकृत बिना  ‘विच्याट’, ‘अलीपे बाट गरिने भुक्तानी गैरकानूनी भन्दै उक्त कार्य तत्काल रोक्न निर्देशन दिएको छ । एक सुचना मार्फत राष्ट्र बैंकले अबैधानिक रुपमा ‘विच्याट’, ‘अलीपे’ लगायतबाट भइरहेको भुक्तानीलाई पूर्णतया प्रतिबन्द लगाएको हो।

पछिल्लो समय पर्यटक तथा नेपालीहरुले नै विच्याट, अलिपेबाट भुक्तानी गर्ने क्रम बढेको भन्दै केन्द्रिय बैकले बैक तथा वित्तीय संस्था, स्वीकृति प्राप्त पेमेन्ट गेटवे हुँदा हुँदै यस्ता गेटवेबाट भुक्तानी त्यसलाइ रोक्न यस्तो निर्देशन दिएको हो । अब यसरी भुक्तानी गरेमा विदेशी विनिमय अपचलनको मुद्दा लगाइने सुचनामा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x