Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

बजेट बारे देउवाको धारणा, क्यापासिटी नै नभइकन के के न गर्छु भन्छ

बजेट बारे देउवाको धारणा, क्यापासिटी नै नभइकन के के न गर्छु भन्छ

काठमाडौं,१५ जेठ ।  प्रतिपक्षीदल नेपाली कंग्रेसले स्रोत  र क्षेमता विना वितरणमुखी बजेट ल्याएको टिपणी गरेको छ । संसदभवनमा पत्रकारहरुलाई संक्षिप्त प्रतिकृया दिदै प्रमुख प्रतिपक्षीदलका नेता शेर वहादर देउवाले अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदमा प्रस्तुत गरेको बितरण मुखी रहेको प्रतिक्रिया दिएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बजेटमाथि प्रतिक्रिया दिँदै भने, बजेटमा नयाँ कुरा छैन र खर्च गर्ने क्षमताविनै कार्यक्रमहरु राखिएका छन् ‘क्यापासिटी नै नभइकन के के न गर्छु भन्छ । काम गर्ने क्षमता छैन । यो बजेट वितरणमुखी मात्र हो स्रोत र क्षेमताका आधारमा कार्यन्वन गर्न सक्ने अवस्था छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x