Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

महालक्ष्मी विकास बैंकको काठमाडौं र ललितपुरमा थप दुई शाखा

महालक्ष्मी विकास बैंकको काठमाडौं र ललितपुरमा थप दुई शाखा

काठमाडौं, २० जेठ । महालक्ष्मी विकास बैंकले ललितपुर महानगरपालिका वडा नं ३, झम्सिखेल र काठमाडौँ महानगरपालिका वडा नं १०, शंखमुलमा नयाँ शाखा विस्तार गरेको छ । यी दुई शाखा संचालनमा आएसँगै बैंकको कुल शाखा संख्या ९५ पुगेको छ ।

बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य अनुरुप शाखा सञ्जाल विस्तार गर्दै आइरहेको र आगामी दिनमा देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्घता जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x