Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

मानव पुँजीको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : अर्थमन्त्री खतिवडा

मानव पुँजीको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : अर्थमन्त्री खतिवडा

काठमाडौ, २२ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले मानव पुँजीको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । विश्व बैंकद्वारा आयोजित कार्यक्रममा उनले मानव पुँजीको विकासका लागि आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले उच्च प्राथमिकता राखेको बताएका हुन ।

दीगो विकासको आधार नै मानव पुँजी भएको भन्दै उनले शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानव विकासका क्षेत्रमा २१ प्रतिशतले बजेट बढाएको जानकारी दिए । योसँगै पूर्वाधार विकासलाई पनि बजेटले विशेष प्राथमिकतामा राखेको मन्त्री खतिवडाले बताए । मुलुकमा तीन तहको सरकार रहेकाले पनि मानव पुँजीको विकास र संचालनमा सहज हुने अपेक्षा उनको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x