Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनआरएनएद्वारा ‘फेमिलि कार्ड’ संचालनमा

एनआरएनएद्वारा ‘फेमिलि कार्ड’  संचालनमा

काठमाडौं, २६ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्ना सदस्यहरुका लागि एनआरएन डिस्काउन्ट ‘फेमिलि कार्ड’ संचालनमा ल्याएको छ । उक्त कार्डको आज एनआरएनका अध्यक्ष भवन भट्टले शुभारम्भ गरेका हुन ।

यो कार्डको माध्यमबाट गैरआवासीय नेपालीद्वारा स्वदेश एवं विदेशका विभिन्न स्थानमा संचालित होटल, रेष्टुरेन्ट, हस्पिटल, डिर्पाटमेन्ट स्टोरमा छुट पाउन सकिने एनआरएनका उपाध्यक्ष शोफिला राजभण्डारीले जानकारी दिइन । एनआरएनएको भ्रमणमा सहजताका लागि यो व्यवस्था गरिएको बताइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x