उज्यालो नेपालको फाउन्डेशन तयार भइसकेको छ : भवन भट्ट

काठमाडौं, २६ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा विभिन्न परियोजनाहरु निर्माण गरिरहेको छ । एनआरएनएले सुरु गरेको भूकम्पले क्षतिग्रस्त गोरखाको लाप्राकमा नमुनावस्ती निर्माण, काठमाडौंको शंखमुल स्थित शंखमुलघाट, सिन्धुलीको सिन्धुलीगढी पुनर्निर्माण सम्पन्न भइसकेको छ । योसँगै संघले उज्यालो नेपाल अभियान पनि सुरु गर्दै छ । उज्यालो नेपालको उद्धेश्य र अन्य भावी रणनीतिबारे एनआरएनएका अध्यक्ष भवन भट्टको भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *