Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सम्राट सिमेन्ट उद्योगको ढलान भत्किदा तीन मजदुरको मृत्यु

सम्राट सिमेन्ट उद्योगको ढलान भत्किदा तीन मजदुरको मृत्यु

काठमाडौं,३२, जेठ ।     दाङको लमही नगरपालिकामा सिमेन्ट उद्योगको ढलान भत्किदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।  लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माण गर्ने क्रममा छैटौँ तलाको सट्रिङ भत्किएको हो ।

शनिबार बिहान २ बजे भएको उक्त घटनमा परि मृत्यु हुने मजदुरमा भारत झारखण्ड घर भएका ४५ वर्षीय मंगल कस्यव, ४६ वर्षीय साहेब र २२ वर्षीय दयाल हरेन रहेका छन् । घटनामा गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि बुटवल लगिएको प्रहरीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x