Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

चिनियाँ राष्ट्रपति सि उत्तर कोरियामा, किम जोङसँग भेटवार्ता हुने

चिनियाँ  राष्ट्रपति सि उत्तर कोरियामा, किम जोङसँग भेटवार्ता हुने

काठमाडौं, ५ असार । चिनियाँ राष्ट्रपति सि जिङपिङ उत्तर कोरिया भ्रमणमा गएका छन् । दुई दिने भ्रमणका क्रममा उत्तर कोरिया पुगेका सिले आज उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गर्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

भ्रमणका क्रममा पछिल्लो समय झेल्दै आएको समस्या, परमाणु कार्यक्रम र आर्थिक विषयमा छलफल हुने छ । उत्तर कोरियाली नेता किम जोङ उनले बेइजिङको ४ पटक भ्रमण गरिसकेपनि चीनका राष्ट्रप्रमुखले भने सन् २००५ यता उत्तर कोरियाको भ्रमण गरेका थिएनन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x