Date

सोम, पुस २९, २०८१
Mon, January 13, 2025

दिगो विकास लक्ष्य हासिल गर्न ३०३ खर्ब लागत अनुमान

दिगो विकास लक्ष्य हासिल गर्न ३०३ खर्ब लागत अनुमान

काठमाडौं, ६ असार । नेपाललाई दिगो विकास लक्ष्य हासिल गर्न ३०३ खर्ब ८४ अर्ब रुपैयाँ लगानी आवश्यक देखिएको छ। सन् २०३० भित्रमा संयुक्त राष्ट्र संघले निर्धारण गरेको लक्ष्यहरु हाँसिल गर्न सो रकम आवश्यक पर्ने राष्ट्रिय योजना आयोगले जनाएको छ ।

कुल लागतको सरकारी क्षेत्रबाट ५४.७ प्रतिशत, निजी क्षेत्रबाट ३६.६ प्रतिशत, सहकारी तथा गैरसरकारी क्षेत्रबाट ४.३ र घरपरिवारबाट ४.४ प्रतिशत लगानी गर्ने आयोगको प्रतिवेदनमा उल्लेख छ । लक्ष्य हासिल गर्न प्रत्येक वर्ष २० खर्ब २४ करोड रुपैयाँ लगानी आवश्यक पनेछ ।

गरिबी अन्त्य, शून्य भोकमरी, असल स्वास्थ्य, गुणस्तरीय शिक्षा, लैंगिक समानता, स्वच्छ खानेपानी तथा सरसफाई, स्वच्छ ऊर्जा, आर्थिक वृद्धि, उद्योग, पूर्वाधार लगायतका १७ वटा लक्ष्य निर्धारण गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x