Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

काठमाडौं र भक्तपुरमा मुक्तिनाथ बैंकको थप दुई शाखा विस्तार

काठमाडौं र भक्तपुरमा मुक्तिनाथ बैंकको थप दुई शाखा विस्तार

काठमाडौं, १७ असार । मुक्तिनाथ विकास बैंकले काठमाडौंको गोठाटार र भक्तपुरको सूर्यविनायकमा शाखा कार्यालय संचालनमा ल्याएको छ। सुर्यविनायक शाखाको प्रतिनिधि सभाका सदस्य तथा पुर्व उद्योग मन्त्री महेश बस्नेत र गोठाटार शाखाको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापाले उद्घाटन गरेका हुन ।

बैंकले हाल देशैभर १ सय १९ वटा शाखा, २५ वटा एटिएम मार्फत ६ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स लगायतका सुविधा दिदै आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x