Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

सन्राइज बैंकद्वारा कावासोतीमा शाखा विस्तार

सन्राइज बैंकद्वारा कावासोतीमा शाखा विस्तार

काठमाडौं, १९ असार । सन्राइज बैंक लिमिटेडले नवलपुरको कावासोतीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्धानियाथारु र सञ्चालक समितिका सदस्य ई. शैलेन्द्र गुरागाईंले संयुक्त रुपमा गरेका हुन् ।

हाल बैंकले १ सय १२ शाखा कार्यालय, ३६ शाखारहित बैंकिङ्ग सेवा, ४ एक्सटेन्सन काउण्टर, १ सय २६ एटीएममार्फत् सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *