Date

शनि, बैशाख २९, २०८१
Sat, May 11, 2024

प्राइम बैंकले कैलाशलाई प्राप्ति गर्ने

प्राइम बैंकले कैलाशलाई प्राप्ति गर्ने

काठमाडौं, २० असार। प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । शुक्रबार प्राइम बैंकको केन्द्रीय कार्यालय, कमलपोखरीमा दुई बैंक बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

प्राइमले कैलाशलाई प्रतिशेयर ९४ रुपैयाँ दिने सहमति भएको स्रोतले जनाएको छ। ९४ रुपैयाँ दिएपछि कैलासले एक जना पनि सञ्चालक पाउने छैन।

त्यस्तै प्रमुख कार्यकारीमा प्राइमका नारायणदास मानन्धरले नै निरन्तरता पाउने भएका छन् । माथिल्लो ब्यवस्थापनमा पनि प्राइमका नै रहने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x