Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मौद्रिक नीतिमा अर्थमन्त्रीको सुझाव : उत्पादकत्व बृद्धि देखि बाह्य क्षेत्र सुधारसम्म

मौद्रिक नीतिमा अर्थमन्त्रीको सुझाव : उत्पादकत्व बृद्धि देखि बाह्य क्षेत्र सुधारसम्म

काठमाडौं, २३ असार । अर्थमन्त्री डा.युवराज खतिवडाले मुलुकको दोहोरो अंकको अर्थिक बृद्धिका लागि स्वदेशी पुँजीको सहि सदुपयोगसँगै अन्तर्राष्ट्रिय पुँजी परिचालनका लागि वित्तीय प्रणालीलाई बलियो बनाउनुपर्ने जोड दिएका छन् । नेपाल राष्ट्र बैंकको भवन शिलान्यास कार्यक्रममा उनले त्यसले दोहोरो अंकको आर्थिक बृद्धिका लागि समेत सघाउ पु¥याउने बताएका हुन ।

प्रस्तुत छ, सो कार्यक्रममा अर्थमन्त्रीले दिएको मन्तव्यको भिडियो सामाग्री ः

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x