Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सेयर बजारमा ८ अंकको गिरावट

सेयर बजारमा ८ अंकको गिरावट

काठमाडौं, २३ असार । सोमबार पनि सेयर बजारमा गिरावट आएको छ। बजार ८.७० अंकले घटेर १२४७.३५ को बिन्दुमा बन्द भएको छ।

कारोबारमा आएका मध्ये हाइड्रोपावर र म्यूचअल फन्ड बाहेक अरु सबै समूहको उपसूचकमा गिरावट आएको छ ।

सो दिन एक सय ७१ कम्पनीको ५९ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसमा प्रभु बैंकको प्रमोटर सेयरको सबैभन्दा धेरै कारोबार भएको छ। त्यस्तै सो दिन सबैभन्दा धेरै कमाउनेमा भने इन्फिनिटि लघुवित्त वित्तीय संस्थान लिमिटेडका लगानीकर्ताहरु परेका छन् ।

सेयर बजारमा आइतबार पनि ४.४५ अंकको गिरावट आएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x