Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

सांग्रिला डेभलपमेन्ट बैंक र महालक्ष्मी लाईफ ईन्स्योरेन्सबीच बीमा सेवामा सहकार्य गर्ने सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र महालक्ष्मी लाईफ ईन्स्योरेन्सबीच बीमा सेवामा सहकार्य गर्ने सम्झौता

काठमाडौं, ३० असार । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडबीच जीवन बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र ईन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अव बैंकका ग्राहकहरुले ८६ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा महालक्ष्मी लाईफ ईन्स्योरेन्सको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x