Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनआईसी एसिया क्यापिटलले पायो म्युचियल फण्ड निष्कासनको स्विकृति

एनआईसी एसिया क्यापिटलले पायो म्युचियल फण्ड निष्कासनको स्विकृति

काठमाडौं, १२ पौष । एनआईसी एसिया क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँको म्युचियल फण्ड निष्कासनको स्विकृति पाएको छ । क्यापिटललाई म्युचियल फण्ड निष्कासनको लागि नेपालधितो पत्र बोर्डले स्विृकति दिएको हो ।

क्यापिटलले एनआईसी एसिया ग्रोर्थ फण्ड नामक म्युचियल फण्ड निष्कासन गर्ने भएको छ । क्यापिटलले १० रुपैयाँ अंकित मुल्य भएको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन गर्ने छ । क्यापिटललाई एनआईसी एसिया बैंकले प्रवद्र्धन गरेको छ । यस फण्डको १५ प्रतिशत स्वामित्व एनआईसी एसिया बैंक रहने छ ।

एनआईसी एसिया क्यापिटलको यो पहिलो म्युचियल फण्ड हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x