Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

बम विस्फोटमा परि गम्भीर घाइते सिंहको उपचारका क्रममा मृत्यु

बम विस्फोटमा परि गम्भीर घाइते सिंहको उपचारका क्रममा मृत्यु

काठमाडौं,३ साउन । कैलालीको धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ बम विस्फोट हुँदा गम्भीर घाइते भएका सिंहको उपचारका निधन भएको छ ।  गम्भीर घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा मेट्रो अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

विस्फोटमा परि घाइते भएका होटेलका सञ्चालक केशवराज पाण्डेय, कञ्चनपुर बेल्डाँडीका लक्ष्मण सेरेला, धनगढीका जितेन्द्र यादव र ठेगाना नखुलेका मोबिन खानको उपचार भैरहेको छ ।घटनामा विप्लव समूहको संलग्नता रहेको प्रहरीले आशंका गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x