Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

प्रभु बैंकको बैंकिङ्ग सेवा रहित काउन्टर बीर अस्पतालमा, २४ सै घण्टा सञ्चालन हुने

प्रभु बैंकको बैंकिङ्ग सेवा रहित काउन्टर बीर अस्पतालमा, २४ सै घण्टा सञ्चालन हुने

काठमाडौ, ३ साउन । प्रभु बैंक लिमिटेडले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीर अस्पतालमा बैंकिङ्ग सेवा सहित काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त काउन्टरको उद्घाटन प्रतिष्ठानका उपकुलपति प्रा.डा. देवनारायण साहले गरेका हुन् ।

अस्पताल परिसरमा सञ्चालनमा आएको उक्त काउन्टर २४ घण्टा खुल्ला रहने बैंक र अस्पतालबीच सम्झौता भएको बैंकले जनाएको छ । बैंकको उक्त २४ घण्टे सेवाले उपचारका लागि आउने सेवा ग्राहीहरुलाई विना झण्झट सहज रुपमा रकम जम्मा गर्न सक्ने व्यवस्था भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x