Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

माछापुच्छ्रे बैंकको ऋणपत्र बिक्री खुला

माछापुच्छ्रे बैंकको ऋणपत्र  बिक्री खुला

काठमाडौं, ६ साउन । माछापुच्छ्रे बैंकले आज देखि ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको छ । योमध्ये १२ लाख इकाईका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् भने १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याज पाइनेछ । ऋणपत्र १० वर्ष अवधिको हुने छ । इच्छकु लगानीकर्ताले साउन ९ गतेसम्म आवेदन दिन पाउनेछन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा भदौ ३ गतेसम्म आवेदन दिन पाइने जनाइएको छ। प्रतिइकाई १ हजार रुपैयाँको दर न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्तासम्म भर्न पाइनेछ

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x