Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

लक्ष्मी बैंकको १११औं शाखा ललितपुरको भैसेपाटीमा

लक्ष्मी बैंकको १११औं शाखा ललितपुरको  भैसेपाटीमा

काठमाडौं, १७ साउन । लक्ष्मी बैंक लिमिटेडले ललितपुरको भैसेपाटीमा शाखा कार्यालय संचालनमा ल्याएकोे छ । उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका जम्मा शाखाहरु १ सय ११ वटा पुगेका छन् । यो शाखाबाट बैंकका ग्राहकले बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसाय कर्जा, लघुवित्त, बीमा लगायतका वित्तीय सेवाहरुको मागलाई पुरा गर्ने जनाएको छ ।

त्यस्तै बैंकको शाखा सञ्जाल ४८ जिल्ला पुगिसकेको बैंकले जनाएको छ । हाल बैंकले २ एक्सेन्शन काउन्टर, ४ हस्पिटल सेवा काउन्टर, १ सय ३३ एटीएम र ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु मार्फत् सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x