Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सहकारीले अव कर्जाको ब्याज १६ प्रतिशत भन्दा बढी लिन नपाउने

सहकारीले अव कर्जाको ब्याज १६ प्रतिशत भन्दा बढी लिन नपाउने

काठमाडौं, १८ साउन । सहकारीहरुले कर्जाको ब्याज मनोमानी लिएको गुनासो बढेपछि सरकारले सिमा तोकिदिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गत सहकारी विभागले तोकिदिएको सिमा अनुसार अव कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन् ।

साउन १९ गतेबाट लागू हुने सो निर्णयमा बचत र ऋणको ब्याजदर अन्तर ६ प्रतिशत भन्दा घटी रहने व्यवस्था पनि गरिएको छ । सरकारले सहकारी संस्थाहरुको व्याजदर निर्धारणका लागि यसअघि १० सदस्यीय समिति गठन गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x