Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

मुक्तिनाथ विकास बैंकद्धारा टोखाको डाँफे टोल विकास संस्थालाई डस्बीन प्रदान

मुक्तिनाथ विकास बैंकद्धारा टोखाको डाँफे टोल विकास संस्थालाई डस्बीन प्रदान

काठमाडौं, १९ साउन । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत डाँफे टोल विकास संस्था, टोखा काठमाडांैलाई डस्टबीन हस्तान्तरण गरेको छ । टोखा–६, डाँफे बजार वरीपरीको सरसफाईमा ध्यान दिदैं बैंकले डस्टबीन वितरण गरेको हो ।

उक्त डस्टबीन मुक्तिनाथ विकास बैंक टोखा शाखाका प्रमुख दिनेश पन्तले डाँफे टोल विकास संस्थाका अध्यक्ष किरणदेव पन्तलाई हस्तान्तरण गरेका हुन । मुक्तिनाथ विकास बैंकले देशैभरी १ सय १८ वटा शाखा, २२ वटा एटिएम काउन्टर संचालनमा छ । करिब सात लाख ग्राहकहरु बैंकमा आवद्ध छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *