Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

अंग्रेजी नयाँबर्षको अवसरमा ताम्राकारमा मोबाइल किन्दा मोटरसाइकल उपहार योजना

अंग्रेजी नयाँबर्षको अवसरमा ताम्राकारमा मोबाइल किन्दा मोटरसाइकल उपहार योजना

काठमाडौं, १४ पुस । अंग्रेजी नयाँ बर्षका दिनदेखि एक सातासम्म सम्म मोबाइल खरिद गर्नेलाई ताम्राकार कम्प्लेक्सले मोटरसाइकल उपहार प्रदानगर्ने भएको छ । ताम्राकारमा मोबाइल किनौं मोटरसाइकल चढौं भन्ने नारा सहित कम्प्लेक्सले यस्तो अफर ल्याएको हो ।

कम्प्लेक्सले एक साताको अवधिमा मोबाइल खरिद गर्नेहरु मध्येबाट लक्की ड्रमार्फत एक जनालाई सुजुकीको मोटरसाइकल बितरण गर्न लागेको हो । जनवरी १तारिखबाट ७ तारिख सम्म मोबाइल खरिद गर्नेहरु मध्येबाट गोलाप्रथा गरी एक जनालाई सुजुकीको मोटरसाइकल प्रदान गरिने ताम्राकार कम्प्लेक्स मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउदले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x