Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

रसुवागढीको लकईन सेयर बिक्री गर्न नपाइने

रसुवागढीको लकईन सेयर बिक्री गर्न नपाइने

काठमाडौं,२८ साउन । रसुवागढी हाइड्रोपावर कम्पनीको लकईनमा रहेको सेयर ३ वर्ष पुरा नभएई बिक्री गरेमा जरिवाना तिर्नुपर्ने भएको छ । कम्पनीले कर्मचारी संचय कोषमा रकम संचित गर्ने संचयकर्ता, कम्पनीको संस्थापक सेयरमा लगानी गर्ने नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्ला सम्बन्धित स्थानिय तहका कर्मचारी, कर्मचारी संचय कोषका कर्मचारी र कम्पनीका कर्मचारीहरुमा बाँडफाँट गरेको सेयर लकईनमा राखेको थियो । कम्पनीको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको सेयर साउन २० गते नेप्सेमा सूचीकृत भई दोस्रो बजारमा कारोबार सुरु भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x