Shangrila

चेम्बर तीज व्यापार मेला आज पनि जारी

काठमाडौं, ७ भदौ । नेपाली महिलाहरूको महान चाड तीजको अवसरमा नेपाल चेम्बर अफ कमर्श, नेपाल महिला चेम्बरद्वारा आयोजित ‘दोस्रौं तीज व्यापार मेला–२०७६’ शुरु भएको छ । राजधानीको जमलस्थित नेपाल चेम्बर अफ कमर्शमा हिजो देखि सुरु भएको मेला आजसम्म चल्ने छ ।

मेलामा काठमाडौंका महिलाद्वारा प्रर्बद्धित ५० फर्म÷कम्पनी, संघ–संस्थाहरूको स्टल रहेको छ । मेलाले हस्तकला सामाग्री, स्थानीय उत्पादनमा आधारित प्रारङ्गारिक मलद्धारा तयार हुने जैवीक खाद्य वस्तु (अर्गानिक) व्यवसायीकरण गर्ने मात्र नभई महिला उद्यमीहरूलाई अग्रपंक्तिमा उभ्याएर समग्र नेपाली अर्थतन्त्रको समृद्धिमा केन्द्रित जनाएको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *