Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कैलाशले ल्यायो नयाँ हेलिकोप्टर

काठमाडौं ८ भदौ । कैलाश हेलिकोप्टर कम्पनीले नयाँ हेलिकप्टर भित्राएको छ । कम्पनीले एयरबस कम्पनीको एच वान टु फाईभ नामको नयाँ हेलिकप्टर नेपाल भित्राएको हो । कम्पनीले शुक्रबारदेखि नै रसुवाको टिमुरेमा आफ्नो व्यवसायिक उडान सुरु गरिसकेको छ ।

योसँगै कम्पनीको ३ हेलिकप्टर पुगेको छ । । कम्पनीले उक्त नयाँ हेलिकप्टरमार्फत काठमाडौं बेस राखेर नेपालका विभिन्न स्थानमा उडान गर्ने जानकारी दिएको छ । नेपाल उड्डयन प्राधिकरणले उक्त हेलिकप्टर आएसँगै विभिन्न प्राविधिक जाँच गरिसकेपछि उडान अनुमति दिएको हो ।



अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x