Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

देवः विकास बैंकको दुई नयाँ शाखा संचालनमा

देवः विकास बैंकको दुई नयाँ शाखा संचालनमा

काठमाडौं, १८ पौष । देवः विकास बैंकले थप दुई शाखा संचालनमा ल्याएको छ । बैंकले इटहरी उपमहानगरपालिकाको घरान रोड र पथरी शनिश्चरे नगरपालिकाको पथरी बजारमा शाखा विस्तार गरेको हो ।

बैंकाले यी दुवै नयाँ शाखाको उद्घाटन राष्ट्र बैंकका डेपुटि गभर्नर शिवराज श्रेष्ठले गरेका हुन् ।

बैंकले हालसम्ममा १२ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरि ११ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बताएको छ । यस्तै बैंकले चालु आर्थिक वर्षमा थप चार शाखाहरु विस्तार गर्ने योजना बनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *