Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सुनको मूल्य ५ सयले घट्यो, तोलाको ७१ हजार ५ सयमा कारोबार

सुनको मूल्य ५ सयले घट्यो, तोलाको ७१ हजार ५ सयमा कारोबार

काठमाडौं, २२ भदौ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ७१ हजार ५ सयमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य पनि प्रतितोला ५ सय सय रुपैयाँले नै घटेर ७१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्यमा पनि तोलाको १५ रुपैयाँले घटेर ८ सय ८५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ । पछिल्लो समय अमेरिका र चीनबीच बढ्दो व्यापार युद्ध लगायतका कारण बजारमा सुनको मूल्यमा बृद्धि भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x