Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

चार अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गरिदैं

चार अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गरिदैं

काठमाडौं,२३ भादौ । नेपाल राष्ट्र बैंकले रु चार अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत आज बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टेजरी बिल बिक्री गर्न लागिएको जानकारी दिएको हो ।  बैंकका अनुसार रु दुई अर्ब २६ करोड बराबरको टे«जरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी मङ्सिर २४ गते परिपक्व हुनेछ । यस्तै रु दुई अर्ब बराबरको टे«जरी बिल ३६४ दिनका लागि बिक्री गर्न लागिएको छ ।  

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x