सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ‘क्वाएस्ट सोसियल क्लव’लाई आर्थिक सहयोग

काठमाडौं, ३० भदौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं. ७ ग्वार्कोमा सञ्चालित ‘क्वाएस्ट सोसियल क्लव’का विद्यार्थीहरुलाई वित्तीय सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत क्वाएस्ट इन्टरनेशनल कलेजले सञ्चालन गरेको उक्त क्लवलाई सहयोग गरेको हो ।

उक्त कलेजका विद्यार्थीहरुद्घारा मंगलबजार, ग्वार्को र इमाडोलमा सरसफ्mाई क्रार्यक्रम र कलेज प्राङ्गणमा रक्तदान क्रार्यक्रम, दाँत तथा आँखाको निःशुल्क जाँच साथै अनाथ बालबालिका तथा असहाय महिलाहरुको लागि सहयोग गर्दै आएका छन् ।
हाल बैंकले ८७ शाखा कार्यालयबाट सेवा दिँदै आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *