Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आज बिश्वकर्मा जयन्ती

आज बिश्वकर्मा जयन्ती

काठमाडौं,१ असोज । आज आश्विन संक्रान्ति विश्वकर्मा देवताको पूजाआजा गरी विश्वकर्मा जयन्ती मनाउँदैछन्। विशेषगरी आजको दिन कालीगढले भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन्। द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ। एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको हाे

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x