Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सेञ्चुरी बैंकद्वारा विद्यालयलाई सहयोग

सेञ्चुरी बैंकद्वारा विद्यालयलाई सहयोग

काठमाडौं, ७ असोज । सेञ्चुरी कमर्सियल बैंकले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं. १०, शिखरपुरस्थित श्री शीतला देवी माध्यमिक विद्यालयलाई खानेपानी फिल्टर सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयको बालबालिकाहरुलाई स्वच्छ खानेपानीको उचित व्यवस्थापन गर्न १३ थान खानेपानी फिल्टर हस्तान्तरण गरेको हो ।

बैंकका पनौती शाखा प्रबन्धक हरि कृष्ण दाहालले विद्यालयका प्रधानाध्यपकलाई सो खानेपानी फिल्टर हस्तान्तरण गरेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x