Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता

काठमाडौं, ७ असोज । सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल क्यान्सर हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता भएको छ । ललितपुरको हरिसिद्घिमा रहेको उक्त हस्पिटलमा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट कार्ड प्रयोग गर्ने तथा बैंकका सम्पूर्ण ग्राहकलाई क्यान्सर हस्पिटलमा उपचार गराउँदा १० प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलका कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठले हस्ताक्षर गरेका हुन् । हाल बैंकले ८७ वटा शाखा कार्यालयमार्फत् बैंकिङ्ग सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x