Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

बुधबार सेयर बजारमा ४.९८ अंकको गिरावट

बुधबार सेयर बजारमा ४.९८ अंकको गिरावट

काठमाडौं, १५ असोज । मंगलबार दोहोरो अंकले बढेको सेयर बजारमा बुधबार भने गिरावट आएको छ। बुधबार बजार ४.९८ अंकले घटेको छ।

कारोबारमा आएका मध्ये अन्य र म्यूचुअल फन्ड बाहेक अरु सबै समूहको उपसूचकमा गिरावट आएको छ।

बुधबार एक सय ६१ कम्पनीको २० करोढ ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसमा बैंक अफ काठमाडूको प्रमोटर सेयरको सबैभन्दा धेरै कारोबार भएको छ । सबैभन्दा धेरै कमाउनेमा नेपाल हाइड्रो डेभलपर्स लिमिटेडका लगानीकर्ताहरु रहेका छन् भने धेरै गुमाउनेमा हिमालयन पावर पार्टनर लिमिटेडका लगानीकर्ताहरु रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x