Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धक परिवर्तन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धक परिवर्तन

काठमाडौं, १७ असोज । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धक परिवर्तन गरिएको छ । प्राधिकरणले विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीलाई सचिवालयमा तानेर सुरेशमान सिंहलाई निमित्त महाप्रवन्धकको जिम्मेवारी दिइएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणबारे सूचना चुहाएको आरोपमा कारबाही गरिएको बुझिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x