Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेपाल एसविआई बैंकको अध्यक्षमा सुजित कुमार वर्मा

नेपाल एसविआई बैंकको अध्यक्षमा सुजित कुमार वर्मा

काठमाडौं, २१ पौष । नेपाल एसविआई बैंकको अध्यक्षमा सुजित कुमार वर्मा नियुक्त भएका छन् । वर्मा स्टेट बैंक अफ इन्डियाका संचालक हुन् ।

बैंकको अध्यक्षमा नियुक्ती पाएसंगै वर्माले पदको सपथ ग्रहण गरेका छन् । उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले सपथ ग्रहण गराएका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x