Date

मङ्ल, फाल्गुन २७, २०८१
Tue, March 11, 2025

सिद्धार्थ इक्विटी फण्डको १५ करोड इकाई सुचिकृत

सिद्धार्थ इक्विटी फण्डको १५ करोड इकाई सुचिकृत

काठमाडौं, २१ पौष । सिद्धार्थ क्यापिटल लिमिटेडले निष्कासन गरेको सिद्धार्थ इक्विटी फण्डको १५ करोड इकाई नेप्सेमा सुचिकृत भएका छन् । यी इकाईका धनीहरुको डिम्याट खातामा सो इकाईहरु आएपछि कारोबार गर्ने पाउनेछन् ।

सिद्धार्थ इक्विटी फण्डको आधार १ अर्ब २० करोड रुपैयाँको रहेता पछि २५ प्रतिशत वृद्धि गरि १ अर्ब ५० करोड रुपैयाँको बनाइएको छ । यो फण्ड १० वर्षे बन्द मुखी म्यचियल फण्ड हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x