Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

माछापुच्छ्रे बैंकमा १ सय १५ कर्मचारी माग

माछापुच्छ्रे बैंकमा १ सय १५ कर्मचारी माग

काठमाडौं, २९ असोज । माछापुच्छ्रे बैंकले १ सय १५ जना कर्मचारी माग गरेको छ । बैंकले काठमाडौं उपत्यका भित्र र बाहिरका लागि विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकले म्यानेजमेन्ट ट्रेनीको लागि २५ जना र ‘ट्रेनी जुनियर एसिटेन्ट’ का लागि ९० जनाको आवेदन माग गरेको छ। म्यानेजमेन्ट ट्रेनीको लागि व्यवस्थापनमा स्नातकोत्तर तह उतिर्ण र ट्रेनी जुनियर एसिटेन्टका लागि स्नातक उतिर्ण गरेकाले आवेदन दिन सक्ने छन् । इच्छुकले कात्तिक १३ भित्रमा आवेदन दिन सक्ने बैंकले जनाएका छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x