आरबिबी मर्चेन्टको प्रमुख कार्यकारी अधिकृतमा प्याकुरेल

काठमाडौं, १ कात्तिक । आरबिबी मर्चेन्ट बैंकिङको प्रमुख कार्यकारी अधिकृतमा बद्री प्रसाद प्याकुरेल नियुक्त भएका छन्। प्याकुरेल खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन ।

उनको कार्यकाल चार वर्षको हुनेछ । प्याकुरेलको अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेका उनीसँग बैंकिङ्ग तथा पुँजीबजारमा १५ वर्षको अनुभव छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *