Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

मेगा बैंकले ११.७५ प्रतिशत लाभांश दिने, साधारण सभा कात्तिक २९ मा

मेगा बैंकले ११.७५ प्रतिशत लाभांश दिने, साधारण सभा कात्तिक २९ मा

काठमाडौं, १ कात्तिक । मेगा बैंकले कात्तिक २९ गतेका लागि नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । साधारण सभामा ११.७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताप पेश गरिने छ । बैंकले गत वर्षको मुनाफाबाट नगद लाभांश दिन लागेको हो ।

त्यस्तै साधारण सभामा आर्थिक वर्ष २०७५–७६ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरिने छ । बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । साधारण सभा प्रयोजनका लागि मेगाले कात्तिक १५ बुक क्लोज गर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *