Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सन्राइज बैंकद्वारा प्रभातफेरी आयोजना

सन्राइज बैंकद्वारा प्रभातफेरी आयोजना

काठमाडौं, २ कात्तिक । सन्राइज बैंक लिमिटेडले १२ औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी आयोजना गरेको छ । आज बैंकको केन्द्रिय कार्यालय गैह्रीधाराबाट सुरु भएको प्रभातफेरी नक्साल, कमलपोखरी, घण्टाघर, रत्नपार्क, दरबारमार्ग हुँदै पुन केन्द्रिय कार्यालय पुगेर समापन भएको थियो ।

प्रभातफेरीमा बैंकका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, डेपुटी प्रमुख कार्यकारी अधिकृत सहित २ सय भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो । बैंकले बार्षिकोत्सवको अवसर पारेर रक्तदान, बृक्षारोपण सहित विभिन्न कार्यक्रमहरु गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x